मत सङ्ग्रह
Romanized: mata sanggraha, mata sanggrah, mata shanggraha, mata sangrah
कुनै आवश्यक प्रश्न, विषय, स्थिति आदिमा र प्रतिनिधिका छनोटको निर्णयका लागि सम्बन्धित व्यक्तिहरूबाट मत लिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै आवश्यक प्रश्न, विषय, स्थिति आदिमा र प्रतिनिधिका छनोटको निर्णयका लागि सम्बन्धित व्यक्तिहरूबाट मत लिने तथा एकत्र गर्ने काम वा परिपाटी।