मतो
Romanized: mato
मिलेर गरिने सल्लाह; परामर्श। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मत]
१.
मिलेर गरिने सल्लाह; परामर्श।
२.
मत; राय।
३.
समान विचार; मिल्दो मत।