मत्स्येन्द्रनाथ

Romanized: matsyendranaatha, matsyendranaath, matsyendranath, matshyendranaatha

हठयोगी, एक प्रसिद्ध महात्मा; गोरखनाथका गुरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हठयोगी, एक प्रसिद्ध महात्मा; गोरखनाथका गुरु।
२.
एक बोधिसत्त्व।

सम्बन्धित शब्दहरू