मदारनाथ
Romanized: madaaranaatha, madaaranaath, madaaranatha, madaranaatha
नवलपरासी जिल्लाको दाउन्ने डाँडामा इस्लाम र हिन्दुमा एकता कायम गर्ने उद्देश्यले सुफी सन्त मदारबाबाले तपस्या… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नवलपरासी जिल्लाको दाउन्ने डाँडामा इस्लाम र हिन्दुमा एकता कायम गर्ने उद्देश्यले सुफी सन्त मदारबाबाले तपस्या गरेको स्थान।