रातोमत्स्येन्द्रनाथ
Romanized: raatomatsyendranaatha, raatomatsyendranaath, raatomatsyendranatha, ratomatsyendranaatha
ललितपुरमा बुङमतीदेखि रथ तानेर जाउलाखेलसम्म ल्याई प्रतिवर्ष प्रसिद्ध ऐतिहासिक भोटो देखाउने जात्रा गरिने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ललितपुरमा बुङमतीदेखि रथ तानेर जाउलाखेलसम्म ल्याई प्रतिवर्ष प्रसिद्ध ऐतिहासिक भोटो देखाउने जात्रा गरिने एक देवता।