मदविकार
Romanized: madavikaara, madavikaar, madawikaara, madavikar
घमन्डको बिगार; सेखीको गाल सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
घमन्डको बिगार; सेखीको गाल
२.
नसालु पदार्थ सेवनबाट बुद्धिमा पर्ने असर वा बिगार; मतिभ्रम।