मदोत्कट

Romanized: madotkat, madotkata

ठर्रा रक्सी; कडा मदिरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ठर्रा रक्सी; कडा मदिरा।
२.
घमन्डले मैमत्त।
३.
मादकपदार्थले उन्मत्त।

सम्बन्धित शब्दहरू