मदोद्धत
Romanized: madoddhat, madoddhata
मद वा मात बढेको; अति उत्ताउलो; भुइँमा न भाँडामा भएको; स्त्री. मदोद्धता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मद वा मात बढेको; अति उत्ताउलो; भुइँमा न भाँडामा भएको; स्त्री. मदोद्धता।