मधुबिमिरो
Romanized: madhubimiro
पहाडखण्डमा हुने, बोक्रो बाक्लो भएको निबुवाभन्दा केही ठुलो फल लाग्ने एक बोट; त्यसकै फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पहाडखण्डमा हुने, बोक्रो बाक्लो भएको निबुवाभन्दा केही ठुलो फल लाग्ने एक बोट; त्यसकै फल।