मध्य स्वरागम

Romanized: madhya svaraagama, madhya svaraagam, madhya swaraagama, madhya svaragam

शब्दका बिचमा दुवैतिरका व्यञ्जनध्वनिका बिचमा स्वर थपिन आउने काम ( जस्तै- क्रिया > किरिया, प्लेट > पिलेट)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शब्दका बिचमा दुवैतिरका व्यञ्जनध्वनिका बिचमा स्वर थपिन आउने काम ( जस्तै- क्रिया > किरिया, प्लेट > पिलेट)।

सम्बन्धित शब्दहरू