अन्त्य स्वरागम
Romanized: antya svaraagama, antya svaraagam, antya swaraagama, antya svaragam
शब्दका अन्त्यमा स्वर थपिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शब्दका अन्त्यमा स्वर थपिने काम।