मध्याहन

Romanized: madhyaahana, madhyaahan, madhyahan, madhyahana

दिनको बिचको समय; आधा दिनको बेला; मध्यदिन; मध्यानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दिनको बिचको समय; आधा दिनको बेला; मध्यदिन; मध्यानी।

सम्बन्धित शब्दहरू