मन कल्पनु
Romanized: mana kalpanu, manakalpanu
कसैलाई सम्झेर मन विह्वल हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कसैलाई सम्झेर मन विह्वल हुनु।
२.
मनमा अनेक किसिमका कुरा खेल्नु।