मनःशक्ति

Romanized: manahshakti, manashakti, manasakti, manahsakti

मानसिक शक्ति; आत्मविश्वास; मनोबल; दह्रो मुटु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मानसिक शक्ति; आत्मविश्वास; मनोबल; दह्रो मुटु।

सम्बन्धित शब्दहरू