मनचिन्ते

Romanized: manachinte, manacinte

मनले चिताएजस्तो दिने; मनले चिताएजति; मनमाफिकको; इच्छाअनुसारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत मनश्चिन्तित]

1
मनले चिताएजस्तो दिने; मनले चिताएजति; मनमाफिकको; इच्छाअनुसारको।

सम्बन्धित शब्दहरू