मनतातो
Romanized: manataato, manatato
सहन सकिनेजति तातो; केही मात्र तातो; अलिअलि तातो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [मन्द+तातो]
1
सहन सकिनेजति तातो; केही मात्र तातो; अलिअलि तातो।