भालेसातो
Romanized: bhaalesaato, bhaalesato, bhalesaato, bhaaleshaato
डर वा आपत्ले मान्छेको होस गुम हुने अवस्था; ठुलो सातो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
डर वा आपत्ले मान्छेको होस गुम हुने अवस्था; ठुलो सातो।