सातो
Romanized: saato, shaato, shato, sato
चेतनतत्त्व; चैतन्य; होस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सत्त्व]
१.
चेतनतत्त्व; चैतन्य; होस।
२.
अस्तित्वको मूल वस्तु; शक्ति; सत्त्व।
३.
केटाकेटीलाई कुनै ठुलो डर लाग्दा होसहवास हराउने स्थिति वा रोग।