नातो
Romanized: naato, nato
नातो (naato) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नातो(१)
1.
ना. [√ नाता] नाता; साइनु; सम्बन्ध।
नातो(२)
१..
मालसामान उठाउँदा टाउकोमा बाँध्ने रुमाल ।
२..
कुनै भाँडोको मुखमा बेर्ने टालो।
३..
दुना-टपरी आदिमा कुनै पदार्थ राखी जोगारका निम्ति माथितिरबाट पातले खुटेर छोप्ने काम।