मलखातो
Romanized: malakhaato, malakhato
बस्तुभाउको मल जम्मा गर्ने ठाउँ; मलखाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बस्तुभाउको मल जम्मा गर्ने ठाउँ; मलखाद।
२.
मल थुपार्ने ठाउँ; मलको खात।