मलखम्ब
Romanized: malakhamb, malakhamba
पहलमानहरूले कसरत गर्न ठड्याएको स्तम्भ; मल्लयुद्ध गर्नेहरूको अभ्यास गर्ने खाँबो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पहलमानहरूले कसरत गर्न ठड्याएको स्तम्भ; मल्लयुद्ध गर्नेहरूको अभ्यास गर्ने खाँबो।