मलखाल्डो

Romanized: malakhaaldo, malakhaldo

गोठकटेरोसँगै रहेको, गोबर, भकारो आदि जम्मा गर्ने ठाउँ; मल बनाउनाका लागि घाँस सोतर आदि कुहाउने खाल्डो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
गोठकटेरोसँगै रहेको, गोबर, भकारो आदि जम्मा गर्ने ठाउँ; मल बनाउनाका लागि घाँस सोतर आदि कुहाउने खाल्डो।

सम्बन्धित शब्दहरू