मननशील
Romanized: mananashila, mananashil, mananasil, mananasheela
मनन गर्ने स्वभावको; सोचविचार गर्ने आदत भएको; चिन्तनशील; विचारशील। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
मनन गर्ने स्वभावको; सोचविचार गर्ने आदत भएको; चिन्तनशील; विचारशील।