मनपाहा

Romanized: manapaahaa, manapaaha, manapahaa, manapaah

लामालामा खुट्टा, लाम्चो शरीर र जालीदार पन्जा हुने एक प्रकारको लेकाली भ्यागुतो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लामालामा खुट्टा, लाम्चो शरीर र जालीदार पन्जा हुने एक प्रकारको लेकाली भ्यागुतो।

सम्बन्धित शब्दहरू