मनमानेश्वरी
Romanized: manamaaneshvari, manamaneshvari, manamaaneshwari, manamaanesvari
राजा मानदेवले संस्थापन गरेको मानिने काठमाडौं टङ्गालस्थित एक देवीको मन्दिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
राजा मानदेवले संस्थापन गरेको मानिने काठमाडौं टङ्गालस्थित एक देवीको मन्दिर।