मनमाफिक

Romanized: manamaaphika, manamaaphik, manamaafika, manamaphik

मनलागी; जथाभाबी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
मनलागी; जथाभाबी।
२.
मनले चाहेअनुसार; मनले सोचेबमोजिम; इच्छाअनुसार।

सम्बन्धित शब्दहरू