इच्छामाफिक

Romanized: ichchhaamaaphika, ichchhaamaaphik, ichchhaamaphika, ichchhamaaphika

चाहना गरेअनुसारको; मनोरथयुक्त; काम्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
चाहना गरेअनुसारको; मनोरथयुक्त; काम्य।

सम्बन्धित शब्दहरू