मनमोज
Romanized: manamoj, manamoja
मनले चाहेको जस्तो आनन्द वा सुख; मनमाफिकको मोज; मनमौज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [मन+मोज]
१.
मनले चाहेको जस्तो आनन्द वा सुख; मनमाफिकको मोज; मनमौज।
२.
(विशेषण)
मनले चिताएजस्तो; मनपर्दी।