मनोनयन
Romanized: manonayan, manonayana
मनले रोज्ने काम; इच्छामुताबिकको छनोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मनले रोज्ने काम; इच्छामुताबिकको छनोट।
२.
कसैलाई इच्छाअनुसार कुनै पदमा गरिने नियुक्ति।