मनोबल

Romanized: manobal, manobala

मनको बल; आत्मबल; इच्छाशक्ति; आत्मिक शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मनको बल; आत्मबल; इच्छाशक्ति; आत्मिक शक्ति।

सम्बन्धित शब्दहरू