मन्त्रसंस्कार

Romanized: mantrasamskaara, mantrasanskaara, mantrasamskaar, mantrasanskaar

मन्त्र ग्रहण गर्नाका निम्ति गरिने संस्कार वा अनुष्ठान (जनन, जीवन, ताडन, बोधन, अभिषेक, विमलीकरण, अध्यापन,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मन्त्र ग्रहण गर्नाका निम्ति गरिने संस्कार वा अनुष्ठान (जनन, जीवन, ताडन, बोधन, अभिषेक, विमलीकरण, अध्यापन, तर्पण, दीपन र गोपननामक दश संस्कार)।
२.
मन्त्रतन्त्रद्वारा गरिने संस्कार।

सम्बन्धित शब्दहरू