मन्दगामी

Romanized: mandagaami, mandagaamee, mandagamee, mandagamii

ढिलो हिँड्ने; बिस्तारो हिँड्ने; स्त्री. मन्दगामिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [मन्द+गामी]

१.
ढिलो हिँड्ने; बिस्तारो हिँड्ने; स्त्री. मन्दगामिनी।
२.
सीमित गति भएको; मन्दगतिको

सम्बन्धित शब्दहरू