मन्य
Romanized: many, manya
मानिएको; ठानिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मानिएको; ठानिएको।
२.
मानिने; ठानिने।