मरिनु
Romanized: marinu
प्राण त्याग गरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [मर्+इ+नु]
१.
प्राण त्याग गरिनु।
२.
लज्जित भइनु।