मरिहत्ते गर्नु
Romanized: marihatte garnu, marihattegarnu
मर्नै खोज्नु; कुनै चिज वा विषयका लागि ज्यानै दिएर पछि लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
मर्नै खोज्नु; कुनै चिज वा विषयका लागि ज्यानै दिएर पछि लाग्नु।