मर्मस्पर्शी
Romanized: marmasparshi, marmashparshi, marmasparshee, marmashparsi
हृदयमा छोएर तीव्र प्रभाव पार्ने; मार्मिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
हृदयमा छोएर तीव्र प्रभाव पार्ने; मार्मिक।
२.
मनमा आघात पुऱ्याउने; मर्मभेदी।