मल

Romanized: mal, mala

मयल; कस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मयल; कस।
२.
शरीरबाट निस्कने विकार (खकार, सिँगान, कानेगुजी, चिप्रा आदि)।
३.
विष्ठा; गुहु।
४.
धातुको कस; कीट; खिया।
५.
विकार; दोष।
६.
नैतिक वा धार्मिक अपराध; पाप।
७.
घिउको बिलाउनी वा तेलको काती।
८.
छालाको लुगा।
९.
कपूर। १० बोटबिरुवा हुर्काउनाका लागि माटामा मिलाइने उर्वरक तत्त्व; खाद।

सम्बन्धित शब्दहरू