मलजल
Romanized: malajal, malajala
बोटबिरुवामा मल र जल मिलाएर हाल्ने व्यवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मल+जल]
१.
बोटबिरुवामा मल र जल मिलाएर हाल्ने व्यवस्था।
२.
मल र जल; मलपानी।