मदजल
Romanized: madajal, madajala
हात्तीको गण्डस्थलबाट चुहुने तरल पदार्थ; मदवारि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हात्तीको गण्डस्थलबाट चुहुने तरल पदार्थ; मदवारि।