नोजल
Romanized: nojal, nojala
पानी भर्ने ट्याङ्कीमा हुने प्वाल भएको एक यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ.]
१.
पानी भर्ने ट्याङ्कीमा हुने प्वाल भएको एक यन्त्र।
२.
पम्पिङ सेट, गाडी आदिमा तेल हाल्ने चुच्चे अङ्ग।