मलम
Romanized: malam, malama
घाउ, खटिरा आदिमा लगाइने एक लेसिलो औषधी; लेप; प्रलेप; मलहम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मरहम]
1
घाउ, खटिरा आदिमा लगाइने एक लेसिलो औषधी; लेप; प्रलेप; मलहम।