मलय

Romanized: malay, malaya

भारतको दक्षिण भागमा अवस्थित एक पर्वतशृङ्खला; मलयाचल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भारतको दक्षिण भागमा अवस्थित एक पर्वतशृङ्खला; मलयाचल।
२.
चन्दन; श्रीखण्ड।

सम्बन्धित शब्दहरू