मलयाचल

Romanized: malayaachala, malayaachal, malayachala, malayachal

भारतको दक्षिण भागमा रहेको, श्रीखण्डका वृक्ष पाइने एक प्रसिद्ध पर्वत; मलयागिरि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भारतको दक्षिण भागमा रहेको, श्रीखण्डका वृक्ष पाइने एक प्रसिद्ध पर्वत; मलयागिरि।

सम्बन्धित शब्दहरू