मलयानिल
Romanized: malayaanila, malayaanil, malayanil, malayanila
मलयाचल पर्वत भएर आउने सुगन्धी हावा; मलयसमीर; दक्षिणी हावा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मलयाचल पर्वत भएर आउने सुगन्धी हावा; मलयसमीर; दक्षिणी हावा।