मलयज
Romanized: malayaj, malayaja
चन्दन; श्रीखण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चन्दन; श्रीखण्ड।
२.
राहु ग्रह।