मलामी
Romanized: malaami, malaamee, malamee, malamii
मलाम जाने मानिस; मुर्दाको सद्गतिका लागि साथ जाने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मलाम जाने मानिस; मुर्दाको सद्गतिका लागि साथ जाने व्यक्ति।