मलाम

Romanized: malaama, malaam, malam, malama

मृत व्यक्तिको दाहसंस्कार गर्न नियत स्थानमा वा मसानघाटमा लैजाने काम; शवयात्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मृत व्यक्तिको दाहसंस्कार गर्न नियत स्थानमा वा मसानघाटमा लैजाने काम; शवयात्रा।

सम्बन्धित शब्दहरू