मलोत्सर्जन
Romanized: malotsarjan, malotsharjana, malotsharjan, malotsarjana
मल त्याग गर्ने काम; दिसापिसाब गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मल+उत्सर्जन]
1
मल त्याग गर्ने काम; दिसापिसाब गर्ने काम।