मसखरा
Romanized: masakharaa, masakhar, mashakharaa, mashakhara
नाटक, चलचित्र, सर्कस आदिमा हँसाउने एक पात्र; जोकर वा विदूषक; अर्काको नक्कल गरेर हँसाउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
1
नाटक, चलचित्र, सर्कस आदिमा हँसाउने एक पात्र; जोकर वा विदूषक; अर्काको नक्कल गरेर हँसाउने व्यक्ति।