मसी

Romanized: masee, mashi, mashee, mashii

कलमभित्र भरेर वा कलमले चोपेर लेख्ने कालो, निलो, रातो आदि रङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कलमभित्र भरेर वा कलमले चोपेर लेख्ने कालो, निलो, रातो आदि रङ।
२.
ब्लक, टाइप, लिथो आदिमा लगाएर छाप्ने कुनै पनि रङ।

सम्बन्धित शब्दहरू